मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिटौला अध्यक्ष बन्ने सम्भावना कति ?

ekantipur.com · Tue Jan 30 00:54:39 GMT 2024

२०७४ र २०७९ को प्रतिनिधिसभाको चुनावमा लगातार पराजित भएर राजनीतिक करिअर झन्डै समाप्त हुन लागेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अर्थात् उनलाई राजनीतिक जीवनको उत्तरार्द्धमा भाग्यले एक पटक साथ दिएको छ ।

सिटौलाको महत्त्वाकांक्षा ठूलो छ । उनका सामु दुई विकल्प छन् । पार्टी सभापति शेरबहादुर देउवालाई फकाएर सरकारमा जाने कि राष्ट्रिय सभाको अध्यक्ष पदमा ६ वर्ष सम्मान खाएर बस्ने । उनको उमेर, स्वास्थ्य आदिलाई हेर्दा उनका लागि राष्ट्रिय सभाको अध्यक्ष पद नै उपयुक्त हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)