रोजगार खोज्दै भौतारिरहेका युवालाई ब्लड क्यान्सर, उपचारमा समस्या
annapurnapost.com · Thu Dec 28 16:15:08 GMT 2023
बुटवल : रोजगारी कता पाइएला भन्दै भौतारिरहेका नौवहिनी गाउँपालिका–६ लुङ प्यूठान निवासी २९ वर्षीय प्रकाश केसीलाई ब्लड क्यान्सर भएपछि उपचारका समस्या भएको छ।
एक महिनासम्म ज्वरो निको नभएपछि उपचार गर्न बुटवल आएका उनलाई ब्लड क्यान्सरको शंका गरिएको थियो। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चेकजाँच गराउँदा उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)