मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाडी दुर्घटनामा घाइते भएका मुख्य न्यायाधीशसहित ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

kendrabindu.com · Tue Aug 18 05:04:03 GMT 2026

काठमाडौं । मकवानपुरको भीमफेदीमा स्कारपियो दुर्घटनामा परेर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, दुर्घटनामा घाइते भएका रजिस्ट्रार तारादत्त बडुकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडुलाई काठमाडौँस्थित छाउनी अस्पताल ल्याइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)