मकवानपुरमा जिप दुर्घटना, मुख्य न्यायाधीशसहित ४ गम्भीर घाइतेको सेनाद्वारा उद्धार
himalpress.com · Tue Aug 18 05:04:11 GMT 2026

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतमा स्कोरपियो जिप दुर्घटना हुँदा उच्च अदालत वीरगन्ज इजलासका मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार आज जुरिखेतमा मुख्य न्यायाधीशसहित ६ जना सवार स्कोरपियो जिप दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)