सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश घोषणा, कुनको कति ?
clickmandu.com · Tue Aug 18 05:01:01 GMT 2026

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले आर्थिक वर्ष २०८२/८३ का लागि प्रतिफल (नगद लाभांश) घोषणा गरेका छन् ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)