१२ वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त जेठ ३१ मा हुने
thahakhabar.com
दाङ : नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह यही जेठ ३१ गते गर्ने भएको छ। विश्वविद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर पाँचौँ दीक्षान्त समारोह हुन लागेको जनाएको हो।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीमप्रसाद खतिवडाका अनुसार विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङको बेलझुण्डीमा समारोह हुनेछ र यस पटक ५७५ जना विद्यार्थी दीक्षित हुन लागेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)