मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरिँदै लेखनाथ सडकखण्डको मुहार

ekantipur.com · Tue Aug 18 05:12:36 GMT 2026

फेरिँदै लेखनाथ सडकखण्डको मुहार

पृथ्वीराजमार्गअन्तर्गत पोखराको लेखनाथ सडकखण्ड विस्तारसँगै नयाँ स्वरूपमा देखिन थालेको छ। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत सडक विस्तारपछि अहिले लेन मार्किङ, सडक संकेत, रंगरोगन, डिभाइडर, सुरक्षा बार तथा सौन्दर्यीकरणको काम भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)