मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा !

Ujyaaloonline.com · Thu Apr 11 23:52:55 UTC 2024

काठमाण्डाै – 'अलेफ ग्रुप' अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ ।

गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ । कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युब र डिस्प्लेलगायतका सेवासम्बन्धी सेवा प्रदान गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)