माईखोलामा झोलुङ्गे पुलः स्थानीयवासी खुसी
rajdhanidaily.com · Tue Aug 18 05:18:41 GMT 2026

काठमाडौं । इलाम नगरपालिका–८ र १० जोड्ने माईखोलास्थित काइलाटारमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ।
कोशी प्रदेश सरकारको लगानीमा आर्थिक वर्ष २०८२÷८३ मा निर्माण सम्पन्न भएको उक्त पुल १७९ मिटर लामो छ। पुल निर्माणमा रु ८४ लाख ७१ हजार ४६० खर्च भएको पूर्वाधार विकास कार्यालय, इलामले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)