मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

जनप्रगतिशील मोर्चा कतारको अध्यक्षमा रविन पुन

farakdhar.com · Sat Dec 25 01:21:28 GMT 2021

नेपाली जनप्रगतिशील मोर्चा कतारको अध्यक्षमा रविन पुन निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मोर्चाको आठौँ महाधिवेशनबाट अध्यक्षमा पुन निर्विरोध निर्वाचित भएका हुन् ।

२५ सदस्यीय पुन नेतृत्वको उपाध्यक्षमा भवानी कडेल, महासचिवमा मनोज शाह, सचिवमा विष्णु ज्ञवाली र कोषाध्यक्षमा सन्तोष वर्देवा चयन भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)