दरबार हत्याकाण्डको फाइल खुल्ने भएपछि ज्ञानेन्द्र शाहीले ताने राष्ट्रपतिको नाम
nagariknews.nagariknetwork.com · Tue Jun 09 14:39:19 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री सुधन गुरुङको निर्णयको स्वागत गरेका छन्।
गृहमन्त्री गुरुङले मंगलबार पदभार सम्हाल्दै दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने र छानबिनलाई तार्किक निष्कर्षमा पुर्याउने निर्णय गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)