मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तह निर्वाचन : रास्वपाको उम्मेदवार छान्ने क्यान्डिडेट क्लब के हो ?

ekantipur.com · Mon Oct 19 18:32:39 GMT 2026

स्थानीय तह निर्वाचन : रास्वपाको उम्मेदवार छान्ने क्यान्डिडेट क्लब के हो ?

प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उसले मनोनयनका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन मागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)