मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति लाभांश ?

arthasansar.com

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते विहिबार अन्तिम दिन रहेको छ । हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका आजसम्म कायम शेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउनेछन् ।

यी तीन कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली चैत्र ३ गते बुक क्लोज गर्दैछन् । त्यसैले यी कम्पनीको लाभांश पाउन आज बिहिबारसम्म नेप्सेमा शेयर खरिद गरि सेयरधनी कायम भएको हुनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)