सातौं दिन भइसक्दा पनि भेटिएनन् भेरीमा बेपत्ता दुईजना, फर्कियो गोताखोर टोली
ekantipur.com · Tue Aug 18 05:23:18 GMT 2026

सातौं दिन भइसक्दा पनि भेटिएनन् भेरीमा बेपत्ता दुईजना, फर्कियो गोताखोर टोली
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रानजिकै भेरी नदीमा खसेको गाडीसँगै बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)