सानागाउँमा मूर्ति र गरगहना चोरी गर्ने व्यक्ति पक्राउ
ratopati.com · Tue Aug 18 05:29:29 GMT 2026

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँस्थित प्रकाश ताम्राकारको घरबाट तामा, पित्तल र चाँदीका गरगहना तथा अन्य धनमाल चोरी गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
साउन ३० गते साँझ ६ बजे ताम्राकारको घरमा चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले चोरीका सामानसहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)