कालोसूचीमा थपिए सात ठेकेदार
janaaastha.com

ठेक्का ओगट्ने तर काम नगर्ने सात निर्माण व्यवसायी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)