डा.भट्टराईको प्रश्न : राजनीति अब अंक गणित र द्रव्यमै सीमित रहने हो ?
lokaantar.com · Thu Mar 31 23:53:01 GMT 2022
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होड देश र जनताका मुद्दा हराउने जोखिम देखिएको टिप्पणी गरेका छन् ।
बिहीवार राति एक ट्वीट गर्दै डा. भट्टराईले राजनीति अब अंकगणित र द्रव्यमै सीमित रहने हो भन्दै प्रश्न समेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)