मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलसँग आर्सनलको लज्जास्पद हार

nepalipatra.com · Sun Nov 21 06:07:29 GMT 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले लिभरपुलसँग लज्जास्पद हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन खेलको ३९ औं मिनेटमा साडियो माने, ५२ औं मिनेटमा डिआगो जोटा, ७३ औं मिनेटमा मोहम्मद शलाह र ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)