मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकवानपुर जिप दुर्घटना : घाइते न्यायाधीशसहित ४ जनालाई सैनिक अस्पताल ल्याइयो

nagariknews.nagariknetwork.com · Tue Aug 18 05:33:36 GMT 2026

मकवानपुरको भीमफेदीमा जिप दुर्घटनामा घाइते भएका ६ जनामध्ये न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश डाँगीसहित चार जनालाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)