नेपाल लाइभ समाचार [२०७८ कात्तिक ११]
nepallive.com · Thu Oct 28 17:07:00 GMT 2021
१) बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे र तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, बागमती प्रदेशमा आधा–आधा कार्यकालको सहमति नभएको पाण्डेको प्रतिक्रिया। (बागमतीमा नयाँ सरकार)
२) १२ देखि १८ वर्षका बालबालिकालाई लगाउने एक करोड डोज खोप बुक भइसकेको स्वास्थ्यमन्त्री विरोध खतिवडाको भनाइ, फाइजर र मोडर्ना खोप १५ दिनभित्र आइपुग्ने दाबी। (एक करोड डोज खोप बुक)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)