वडाध्यक्षको पेट्रोल पम्पबाट हतियारधाीले लाखौँ रकम लटे
farakdhar.com · Fri Apr 30 16:57:37 GMT 2021
सर्लाहीस्थित एउटा पेट्रोल पम्पबाट अज्ञात समूहले लाखौँ रकम लुटेर फरार भएको छ । जिल्लाको पर्सा गाउँपालिका-२ संग्रामपुरस्थित श्री बौद्वी फ्युल सेन्टरबाट शुक्रबार साँझ एक समूहले लाखौँ रकम लुटेर भागेका हुन् ।
पर्सा गाउँपालिका वडा नम्बर-३ का वडाध्यक्ष भिखारी साहले सञ्चालन गरेको पेट्रोल पम्पमा हतियारसहित पुगेका समुहले हवाई फायर गर्दै लाखौँ रकम लुटपाट गरी फरार भएका छन् । पम्पका सञ्चालक साहले उनीहरूले १० लाख रुपैयाँ लुटेर लगेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)