‘नेपालको भूमि अतिक्रमणबारे भारत र चीनको दृष्टिकोण उस्ताउस्तै छ’
himalkhabar.com · Sat Nov 05 01:04:00 GMT 2022
‘चीनलाई दृष्टिगत गरेर भारतले हाम्रो सीमालाई सामरिक हिसाबले हेरेको देखिन्छ। चीनसँग सामरिक लाभ हुने कुरा भारत कुनै पनि हालतमा छोड्न चाहँदैन।’
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. पीताम्बर शर्मा ले अमेरिकाको कर्नेल युनिभर्सिटीबाट ‘अर्बनाइजेशन एन्ड रिजनल प्लानिङ’ मा विद्यावारिधि गरेका छन्। उनी राज्य पुन:संरचना, शहरीकरण, पर्वतीय पर्यटन, वातावरण, बसाइँसराइ, विकास लगायतका विषयका ज्ञाता हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)