मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

ratopati.com · Fri Feb 20 23:21:56 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल फाल्गुन ९ गते । शनिबार । इस्वी सन् २०२६ फेब्रुअरी २१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि– चतुर्थी, १८ घडी १० पला, दिउँसो १ बजेर ५४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–रेवती, ३३ घडी ५० पला, बेलुकी ८ बजेर ११ मिनेट उप्रान्त अश्विनी । योग–शुभ, २६ घडी ४ पला, बेलुकी ५ बजेर ४ मिनेट उप्रान्त शुक्ल । करण–भद्रा, दिउँसो १ बजेर ५४ मिनेट उप्रान्त बव, रातको १२ बजेर ५९ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन, बेलुकी ८ बजेर ११ मिनेट उप्रान्त मेष ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)