सीमा नाकामा गिज्याउने सडक : ७ सय मिटर बन्न १० वर्ष
ratopati.com
विजया दशमी नजिकिँदै गर्दा सुनौली नाकामा भारतबाट फर्कनेहरूको लर्को लाग्छ । सधैँ भिडभाड हुने ठाउँमा दसैँको बेलामा झन् भारतबाट नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या तीन गुणा वृद्धि हुने रेकर्ड रहेको छ ।
सामान्यत १५ सयदेखि २५ सयसम्म दैनिक मानिसहरू आउने यो नाकामा दसैँको बेलामा ६ हजार देखि १० हजार आउने गर्दछन् । तर भारतबाट नेपाल छिर्नासाथ बेलहिया नाका (सुनौली) मा निकै अस्तव्यस्त देखिन्छ । ठाउँठाउँमा जाम, भत्केका सडक, कतै पानी जमेको, कतै हिलो भने कतै कहिले धुवाँधुलोले नेपाल भित्र साथ धेरैलाई दिक्क बनाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)