८४ करोडको हतियार किन्न बिचौलियाले डिल गरेको भिडिओ सार्वजनिक
nepalviews.com · Fri Jul 15 00:16:22 GMT 2022
काठमाडौं। ८४ करोड रुपैयाँको हतियार खरिदका पछाडि एक शक्तिशाली बिचौलियाको हात रहेको भिडिओ सार्वजनिक भएको छ। राजनीतिक दलका प्रमुख नेताहरूलाई प्रभावमा पार्दै आएका मध्यस्थकर्ताको परिचय बनाएका दीपक भट्टले हतियार खरिद गर्न सरकारी अधिकारीसमक्ष ‘डिल’ गरेको भिडिओ सार्वजनिक भएको हो। भिडिओ कान्तिपुर टेलिभिजनबाट बिहीबार प्रसारण भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)