सङ्खुवासभा र उदयपुरका दुर्गम क्षेत्रमा पूर्वाधार विस्तार गर्न सरकारको ध्यानाकर्षण
ratopati.com · Tue Aug 18 05:56:47 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभा र उदयपुर जिल्लाका विभिन्न क्षेत्रमा विद्युत तथा सञ्चार सेवाको पहुँच विस्तार र मर्मतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लिम्बूले अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकामा विद्युत् प्रसारण लाइन र सञ्चार टावरहरूमा गम्भीर क्षति पुगेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)