सिमलताल दुर्घटनाः १७ शव फेला, ९ को पहिचान
nepalbahas.com · Tue Jul 16 16:35:32 UTC 2024

सिमलताल दुर्घटनाः १७ शव फेला, ९ को पहिचान
१ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)