उच्च अदालतका मुख्य न्यायाधीश चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु
ekantipur.com · Tue Aug 18 06:04:42 GMT 2026

उच्च अदालतका मुख्य न्यायाधीश चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु
काठमाडौंबाट हेटौंडातर्फ हिँडेको सरकारी जिप भीमफेदीमा दुर्घटनामा परेको थियो । मुख्य न्यायाधीशसहित ३ जनाको काठमाडौं र २ जनाको हेटौंडामा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)