मकवानपुर दुर्घटना अपडेट: मुख्य न्यायाधीश डाँगीसहित ४ जनालाई सेनाको हेलिकोप्टरमार्फत वीरेन्द्र अस्पताल ल्याइयो
newsofnepal.com · Tue Aug 18 06:08:44 GMT 2026

काठमाडौँ।
मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)