दसैँमा मधुमेह र थाइराइडका बिरामीले खानपानमा किन ध्यान दिने?– डा सुनिल पोख्रेल [भिडियो]
swasthyakhabar.com · Mon Oct 11 01:38:00 GMT 2021
काठमाडौं - मिठो र स्वादिलो खानेकुराले दसैँलाई रमाइलो बनाउँछ, तर खानपानमा ध्यान नदिँदा चाडपर्वमा दीर्घरोगी सिकिस्त पर्न सक्छन्।
मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेह र पेटजन्य समस्या लगायतका बिरामीले दसैँ समयमा विशेष ध्यान दिनुपर्छ। मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो। अनियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)