मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको राशिफल: २०८२ फागुन ९ गते शनिबार

kharibot.com · Fri Feb 20 23:45:00 GMT 2026

आजको राशिफल बिस २०८२ फागुन ९ गते शनिबार ईस २०२६ फेब्रुअरी २१ नेपाल सम्बत ११४६ चिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल चतुर्थी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शुभ योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३८ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)