'ध्यान'मा सुनिए तिलकसिंह पेला र नवराज पराजुली (भिडियाेसहित)
shilapatra.com · Fri Aug 04 18:45:00 GMT 2023
गायक तिलकसिंह पेला र कवि नवराज पराजुली को नयाँ सांगीतिक/काव्यिक सिर्जना आएको छ । पराजुलीको आफ्नै युट्युब च्यानलमार्फत ‘ध्यान’ बोलको म्युजिकल पाेइट्री सार्वजनिक भएको हो ।
कवि पराजुलीको शब्द र संगीत रहेको ‘ध्यान’ गायक पेलाको स्वरमा छ । कविता र संगीतमा मौलिक प्रयोग गरिरहेका दुवै स्रस्टा ‘ध्यान’मा सुमधुर सुनिएका छन् । पराजुलीले कविता भनेका छन् भने पेलाले गाएका छन् । ध्यानमा रमाउनेहरूका लागि वा शान्त संगीत सुन्न चाहनेहरूले पराजुलीको पछिल्लो सिर्जनालाई खुबै मन पराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)