मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय खुला चेस प्रतियोगिता मोरङमा

hamrakura.com · Sun Apr 09 00:00:00 GMT 2023

मोरङ । मोरङको पथरी शनिश्चरेमा शनिबारदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)