ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
barnanmedia.com · Tue Jun 09 14:42:01 GMT 2026

काठमाडौँ, २६ जेठ : सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)