अभिनेता प्रदीप किन निर्माताको स्वार्थको मोहरा बन्दैछन् ?
ukeraa.com · Sun Sep 18 23:06:29 GMT 2022
काठमाडौँ : फिल्म प्रेम गीत-३ को हिन्दी भर्सन विदेशी फिल्मको सूचीमा परेपछि निर्माण पक्षले अतिरिक्त कर तिर्नुपर्ने भयो। त्यसमा चलचित्र विकास बोर्ड र निर्माता सङ्घले नसघाएको भन्दै अभिनेता प्रदीप खड्काले बोर्डका अध्यक्ष भुवन केसीको राजीनामै मागे।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)