मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिजनेसविहीन बन्यो सुदूरपश्चिम प्रदेशसभा

ratopati.com · Tue Apr 18 06:43:00 GMT 2023

धनगढी । प्रदेशसभाको दोस्रो निर्वाचनपछि सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारमा मुद्दामा प्रवेश नै गर्न सकेको छैन । गत मंसिर ४ को निर्वाचनपछि गठित प्रदेशसभाले अहिलेसम्म दुई वटा सरकार गठन गरेको छ भने मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्तिमात्र बैठकको उपयोगिता सीमित भएको देखिन्छ ।

प्रदेश सरकारले बिजनेस दिन नसक्दा लामो समयदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । प्रदेशसभाको दोस्रो निर्वाचनयता केबल मुख्यमन्त्रीलाई समर्थन तथा विश्वासको मत दिनेमा बैठक सीमित देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)