बैतडी स्वास्थ्य कार्यालय सहयोगीको हृदयघातका कारण मृत्यु
mahendranagarpost.com · Sun Dec 26 16:18:30 GMT 2021
बैतडी- स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कार्यालय सहयोगी चन्द्रसिंह ठगुन्नाको मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका ४ बाडीलेक घर भएका ठगुन्नाको आज हृदयघातका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)