मकवानपुर जिप दुर्घटना : घाइते एक महिलाको उपचारको क्रममा मृत्यु
onlinekhabar.com · Tue Aug 18 06:48:37 GMT 2026

२ भदौ, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जरिखेतमा आज बिहान भएको जिप दुर्घटना मा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)