उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसादविरुद्ध ममताको उजुरी
ekagaj.com · Sat Mar 11 16:25:23 GMT 2023
काठमाडौं - उपराष्ट्रपति पदका उमेदवार बनेका रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीकी उमेदवार ममता झाले उजुरी दिएकी छन् ।
झाले राष्ट्रपति पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उमेदवार हुनुपर्ने भन्दै जनता समाजवादी पार्टीका उमेदवार यादवविरुद्ध उजुरी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)