मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केराको झाङमा भेटियो चरीबाघ, नियन्त्रणमा लिएर जंगलमा छाडियो

lokaantar.com · Mon Dec 25 00:55:03 GMT 2023

लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ ।

बेँसीसहर –८ का दलबहादुर पौडेलले लगाएको केराको गाँजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)