भक्तपुरमा दिउँसै १४ वर्षीया किशोरीलाई चितुवाले आक्रमण गर्यो
nepalkhabar.com · Sun Apr 21 00:03:40 UTC 2024

भक्तपुरमा चितुवाले आक्रमण गर्दा १४ वर्षीया किशोरी गम्भीर घाइते भएकी छन्।
शनिबार दिउँसो पौने ४ बजे चाँगुनारायण नगरपालिका- ४ साङदहमा एक किशोरीलाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)