सिद्धार्थ क्यापिटलका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ लाई ८ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ लाई १० प्रतिफल
khabarhub.com · Tue Aug 18 07:01:02 GMT 2026

काठमाडौं – सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुई बन्दमुखी योजनाहरूको आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिफल (नगद लाभांश) घोषणा गरेको छ ।
कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको २०३औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्य सम्पन्न भए पश्चात् लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)