मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु
nepallive.com · Tue Aug 18 07:02:00 GMT 2026

काठमाडौं –मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)