उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प
ratopati.com · Sat Jan 03 18:03:21 GMT 2026

काठमाडौँ । उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रबिन्दु भएर आज (शनिबार) भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)