'तेस्रो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९' माघ ८ देखि हुने
baahrakhari.com · Mon Jan 02 16:49:00 GMT 2023
काठमाडौं । 'तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९' माघ ८ गतेदेखि हुने भएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)