मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटनमन्त्री खडकराजको अदूरदर्शिताले वायुसेवा निगमको व्यवस्थापन भद्रगोल

clickmandu.com · Tue Aug 18 07:20:45 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) को अदूरदर्शिताले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यवस्थापन भद्रगोल भएको छ ।

वायुसेवा निगममा ५ जना सञ्चालक सदस्य नियुक्त गर्दा मन्त्री पौडेलको मनोमानीले भएको त्रुटिका कारण निगमको व्यवस्थापन नै भद्रगोल हुन पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)