कांग्रेसका खुल्ला केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि
nepalkhabar.com · Fri Dec 17 16:40:05 GMT 2021
नेपाली कांग्रेसका ३५ जना खुल्ला केन्द्रीय सदस्यहरुको मतगणना शनिबार बिहानदेखि थालिने भएको छ।
चौधौँ महाधिवेशन अन्तर्गत सभापतिदेखि सहमहामन्त्रीसम्मको मतगणना सकिएपछि अब केन्द्रीय सदस्यको थालिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)