मेसीको फ्रिकिक गाेलको तारिफ गर्दै बास्कोटाले भने–यता त मैदान छोडेर भाग्दा ल्यागंल्यागं भो
nepalwatch.com · Sun Jul 04 16:22:00 GMT 2021
काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले एमालेको राजनीतिक खेलबाट नेताहरु मैदान छोडेर भाग्दा ल्यागंल्यागं भएको बताएका छन् ।
मेसीले आइतबार बिहान इक्वेडरविरुद्ध गरेको गोल जज्जब लाग्यो भन्दै बास्कोटाले सामाजिक संजालमा लेखेका छन्–मेस्सीको फ्रि किक गज्जब लाग्यो यता त मैदान छोडेर भाग्या खेलाडीको पछि लागेर ल्यागं ल्यांग भो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)