मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज काठमाडौं महानगर क्षेत्रमा सार्वजनिक बिदा

nepallive.com · Fri Sep 01 00:25:00 GMT 2023

काठमाडौं – काठमाडौं महानगरपालिकामा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। उपत्यकामा मनाइने सापारु र रोपाइ जात्राका अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बिदासम्बन्धी सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिइने उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)