मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि व्यवसायीहरूको लगानी डुब्ने चिन्तामा

ratopati.com · Sat Jan 28 06:52:00 GMT 2023

रुपन्देही । रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि उत्साहित बन्दै लगानी गरेको व्यवसायीहरू पछिल्ला दिनहरूमा निराश बनेका छन् ।

खास गरी पर्यटन व्यवसायीहरू उत्साहित हुँदै होटेलमा करोडौँ लगानी गरे पनि अहिले खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतम बुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)